Nepal
Top Stories
44d ago
निरन्तर वर्षाका कारण सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा बाढी र पहिरो गएको छ। यसबाट बिजुली, सञ्चार र यातायात सेवा अवरुद्ध हुनुका साथै छवटा घरपरिवार विस्थापित भएका छन्। पहिरोले विद्यालय भवन र शैक्षिक सामग्रीमा ठूलो क्षति पुर्याएपछि दुई विद्यालयमा पठनपाठन बन्द भएको छ। सिलिचोङ गाउँपालिकाका अध्यक्ष…
Nepal
Top Stories
44d ago
चौदण्डीगढी नगरपालिका-७, कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्तीको बथानले ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमका अनुसार हात्तीहरू हिजो राति कुमाङ प्रवेश गरी ६ वटा घर भत्काएका हुन्। प्रहरीका अनुसार हात्तीले बुद्धीमान राई, राधा बीके, रोशन बीके, बमबहादुर बीके, वीरबहादुर…
Nepal
Top Stories
45d ago
मनसुन सक्रिय हुँदै गएकाले यस हप्ता देशका अधिकांश भागमा वर्षा हुने मौसमविद्हरूले बताएका छन्। यसले तापक्रममा केही कमी ल्याउने अपेक्षा गरिएको छ। केही क्षेत्रमा धान रोप्न पर्याप्त वर्षा हुन सक्ने सम्भावना पनि छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका…